७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एनएमबि सरल बचत फण्ड – इ को इकाई अनलाईनमार्फत खरीदविक्री गर्न सकिने

काठमाडौं । एनएमबि म्युचुअल फण्ड इ को इकाई अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको छ । एनएमबि सरल बचत फण्ड – इ को इकाई मंगलवारदेखि अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको हो । उक्त खुलामुखी योजनाको इकाई एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको हो । ईकाईको कोष प्रबर्द्धकमा एनएमबि