७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

६७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु

काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनामा गरिएको परिक्षणमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको