काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कारोबार सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नु पर्ने भएको छ । कोरोना संक्रमणको नयाँ स्वरुपमा फैलिँदै गएको संकेत देखिएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सर्तकतासहित बैंक तथा वित्तीय संस्थाको कारोबार सुचारु गर्न राष्ट्र बैंकले निर्देशन जारी