काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालको संंयोजकत्वमा आइपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले पुस २५ गते नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आइपिओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका छन् । आइपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत