काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयका अनुसार ११ हजार ४ सय २९ जनामा गरिएको परिक्षणमा थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको