७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

कुमारी बैंकले माग्यो कर्मचारी, +२ पासले पनि आवेदन दिन पाउने

काठमाडौं । कुमारी बैंकले कर्मचारी मागेको छ । बैंकले एक सुचना जारी गदै जुनियर एसिस्टेन्टको लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।२५ वर्ष नपुगेका नेपाली नागरिकले माघ ९ गते आइतबारसम्म आवेदन दिन सक्ने छन् । आवेदकले न्युनतम कक्षा १२ मा दोस्रो श्रेडी वा २.२५ जिपिय प्राप्त गरेको हुनुपर्दछ ।