७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, शेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने

काठमाडौं । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा मिति २०७८ पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक