७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई दिनको लागि फेरी सरेको छ । विशेष कारण वश बैठक २ दिन सरेर पुस २७ गते १ बजेका लागि सरेको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाईएको थियो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गरी