७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

ज्योति विकास बैंकद्धारा ट्राफिक लाईट हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकद्धारा ट्राफिक लाईट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रर्वद्धन कोष” मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निमार्ण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य तथा