काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २१ जनामा गरिएको पिसिआर परिक्षणमा ३ सय ३७ र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीषणमा १ जना गरि ३ सय ८५