अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घट्यो, नारायणी र मानुषीको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । गत साताको अन्तिम दिनहरुमा बढिरहेको शेयर बजार आइतबार दोहोरो अंकले घटेको हो । आइतबार बजार ११.६० अंकले घटेर २७५७.५३ अंकमा बन्द भएको छ । शेयर विश्लेषकहरुका अनुसार यो सामान्य घटाई भएकाले आइतबार बजार घट्नुमा कुनै कारण