रामलाल श्रेष्ठ नेपालका राजनीतिक दललाई आ–आफ्नो राष्ट्रिय महाधिवेशनले व्यस्त बनाएको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी आ–आफ्नो महाधिवेशन यही मङ्सिरमा सम्पन्न गर्ने गरी महाधिवेशनको मिति र प्रतिनिधि चयन गर्ने कार्य धमाधम सम्पन्न गरिरहेका छन् । पार्टीको महाधिवेशन भनेको के हो ?राजनीतिक दलका महाधिवेशन भनेको देश निर्माणको खाका