अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पहिलो पटक राष्ट्र बैंकले सार्वजनिक गर्यो घरजग्गा मूल्य सूचकाङ्क प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकाङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले एक कार्यक्रमको आयोजना गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । अब नेपाल राष्ट्र बैंकले घरजग्गाको त्रैमासिक रुपमा मूल्य सूचकाङ्क सार्वजनिक गर्ने छ । घरजग्गाको मूल्यमा भइरहने उतारचढाव मापन गर्न राष्ट्र बैंकले सूचकांक निर्माण गरेको हो