काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्न सापटी दिने भएको छ । कर्मचारी सञ्चय कोषको ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएपछि सञ्चकर्चाले जग्गा खरिद गर्न सापटी पाउने कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले जानकारी दिए । सञ्चयकर्तालाई कोषले जग्गा खरिद गर्न ५० लाख रुपैयाँ सापटि दिने भएको हो