काठमाडौं । लगानीकर्ता निर्मल प्रधानमाथि नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ (भित्री कारोवार) कारबाही प्रक्रिया अघि बढाएको छ । बोर्डले केही दिनअघि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई बोलाएर प्रधानको हर्कतको बारेमा मौखिक प्रष्टिकरण समेत सोधेको थियो । प्रधानले क्लिकमाण्डू अनलाइन मिडियामा अन्तर्वार्ता दिदै एनसीसी र प्रभु बैंकसँग मर्जर पक्का