अर्थ पथ « Arthapath.com
१६ माघ २०७६, बिहीबार

Author: अर्थ पथ

कोरोना भाइरसको कारण सर्यो नेपाल इन्डिया चाईना एक्पो

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामि फेबु्रअरी २२ देखी २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरि तय भएको नेपाल इन्डिया चाईना एक्पो (नाईस) कार्यक्रम स्थगित गरिएको छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनबाट आमन्त्रीत अतिथी तथा प्रतिनीधिहरुको सहज रुपमा