काठमाडौं । यो वर्ष सुनका गहनाको निर्यातमा ब्यापक कमी आएको देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्मा नेपालबाट ९ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको थियो । तर, चालु आव २०८०/८१ को सोही अवधिमा आइपुग्दा भने ८५ प्रतिशतले गिरावट आएको