बिक्रम सुनार « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

Author: बिक्रम सुनार

‘हकप्रद सेयर’को सुविधामा एक दर्जन बीमा कम्पनी, कसलाई कतिको अनुमति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले झन्डै एक दर्जन कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ ।  प्राधिकरणले विभिन्न चरणमा १० वटा बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो । त्यसमध्ये जीवन बीमा र निर्जीवन बीमा तर्फ ५/५ वटा गरी १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने