काठमाडौं । गत चैत्र जनरल इन्स्योरेन्सको संचालक दिपेन्द्र अग्रवालको कारवाही फुकुवा भएको छ । अग्रवालले कम्पनीको लगानी समितिमा बसेर आफुले सस्तोमा किनेको सेयर आफै संचालक रहेको कम्पनीलाई भिडाएको आरोपमा बीमा समितिले कारवाही गरेको थियो । बीमा समितिले गत चैत्र २२ गते निरिक्षण गरी आग्रवालले बदमासी गरेको भन्दै संचालकबाट निलम्बन गरेको