बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?



काठमाडौं । बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बैंकको ६ प्रतिशत बोनसको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ २५ पैसा तोकेको छ । बैंकको अन्तिम कारोबार मूल्य २२७ रुपैयाँ १० पैसाको आधारमा समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्