सेयर धितो कर्जा एउटै बैंकबाट १२ करोडसम्म लिन पाइने « Arthapath.com
१८ श्रावण २०७९, बुधबार

सेयर धितो कर्जा एउटै बैंकबाट १२ करोडसम्म लिन पाइने



काठमाडौं । सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत यस्तो बताएको हो । मौद्रिक नीतिमै आएको प्रावधान अनुसारको व्यवस्था निर्देशनमा पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्