मञ्जुश्री फाइनान्सले गर्यो बाह्य लेखापरिक्षक नियुक्त « Arthapath.com
२ माघ २०७९, सोमबार

मञ्जुश्री फाइनान्सले गर्यो बाह्य लेखापरिक्षक नियुक्त



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्ती गरेको छ ।

कम्पनीको पुष २९ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पि एल आर जि एशोसिएट्स चार्टर्ड एकाउण्टेन्टस्लाई आर्थिक वर्ष २०७९।०८० को लागि बाह्य लेखापरिक्षकमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्