श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रार नियुक्त « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले मुक्तिनाथ क्यापिटल लिमिटेडलार्ई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

अब मुक्तिनाथ क्यापिटलले कम्पनीको कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयर लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम गर्न छ ।


प्रतिक्रिया दिनुहोस्