नेपाल फाइनान्सले गर्यो बाह्य लेखा परिक्षक नियुक्त « Arthapath.com
२४ पुष २०८०, मंगलवार

नेपाल फाइनान्सले गर्यो बाह्य लेखा परिक्षक नियुक्त



काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले बाह्य लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को बाह्यलेखा परिक्षण गर्न एस.ए.आर एसोसिएट्स चार्टड एकाउन्टेन्ट्सलाई बाह्य लेखा परिक्षक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्