सामुदायिक र बिपीडब्लु लघुवित्त मर्जरमा जान अन्तिम स्वीकृति « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

सामुदायिक र बिपीडब्लु लघुवित्त मर्जरमा जान अन्तिम स्वीकृति



काठमाडौं । सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्त वित्तीय संस्था मर्जर जाने भएका छन् । यी दुवै कम्पनीलाई एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

नियामक निकायले फागुन ९ गते नै अन्तिम स्वीकृत प्रदान गरेको छ । यस्तै कम्पनीलाई मर्जरमा जान नेपाल धितोपत्र बोर्डबाट पनि अन्तिम स्वीकृत पाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्