काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने चिनी दशैंपछि आउने भएके छ ।सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न ढिलो गर्दा चिनी दशैं पछि आउने भएको हो । धेरै कारणले ढिलो हुदा चिनी दशैलाई नआउने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताएका छन । १० हजार