काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश पारितका लागि पुष २८ गते होटल इम्पेरियल बत्तिसपुतली काठमाडौँमा १३औँ र १४औँ वार्षिक साधारण सभा बिहान ११ बजे बस्ने