७ श्रावण २०८३, बिहिबार

हाईड्रो

अपर तामाकोशीले अवितरित १ करोड ७० लाखभन्दा बढी कित्ता हकप्रद सेयर लिलामीमा ल्याउदैं

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले१ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर विक्रीमा ल्याउने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर पुष १३ गतेदेखि बिक्रीमा ल्याउने भएको हो । उक्त हकप्रद लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको