काठमाडौं । चाइनिज ब्राण्ड जेनसेनले आफ्नो उन्पादनका बाइक र स्कुटरमा असारबाट नेपाली बजारमा ल्याउने भएको छ । चाइनाको टप फाइभ ब्राण्ड जेनसेन ब्राण्डका मोटरसाइकल तथा स्कुटर रिजोन मोटर्स विजनेश प्रालिले नेपाली बजारमा भित्र्याउने तयारी गरेको हो । कम्पनीले असारबाट देशभर डिलर खोलेर नेपाली बजारमा सेवा दिन थाल्ने छ । चाइनामा