उद्योग /बाणिज्य « Arthapath.com
१२ असार २०८१, बुधबार

उद्योग /बाणिज्य

सेज प्रधिकरणमा नयाँ नेतृत्व छान्ने प्रक्रिया शुरू, सिफारिस समितिद्वारा दरखास्त आह्वान

काठमाडौँ । निर्यातजन्य उद्योगलाई प्रवर्ध्दन गर्ने भनेर खोलिएको विशेष आर्थिक क्षेत्र (सेज)को प्रमुख नियुक्ति गर्न प्रक्रिया सुरु गरिएको छ । सेज सञ्चालन गर्ने जिम्मा पाएको विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो । यसका लागि गठित समितिले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी थालेको