काठमाडौं । व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरको बिजनेस कर्जा योजना ल्याएको छ । ८४औं वार्षिकोत्सवका अवसरमा बैंकले यस्तो कर्जा योजना सार्वजनिक गरेको हो । ‘एनबीएल एनिभर्सरी बिजनेस लोन’ नाम दिइएको कर्जा योजना व्यावसायिक क्षेत्र लक्षित ‘प्रडक्ट’ हो । कर्जा लिन व्यवसाय सञ्चालन भएको कम्तीमा ६ महिना