उद्योग /बाणिज्य « Arthapath.com
१८ असार २०८२, बुधबार

उद्योग /बाणिज्य

२२ बोरा मरेको कुखुरा बेच्ने पसललाई ३ लाख जरिवाना

काठमाडौं । मरेको कुखुरा बेच्ने बी एण्ड बी मिटमार्ट लाई ३ लाख जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका वडा नं ३१ भिमसेनगोलास्थित बी एण्ड बी मिटमार्टले २२ बोरा मरेका कुखुरा बिक्री गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा भेटेकाले उक्त ३ लाख जरिवाना ताकेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ