उद्योग /बाणिज्य « Arthapath.com
१८ असार २०८२, बुधबार

उद्योग /बाणिज्य

मोरङ उद्योग व्यापार सङ्घद्वारा नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक विजटक कार्यक्रम 

विराटनगर । मोरङ उद्योग व्यापार सङ्घको आयोजना तथा रोटरी क्लब अफ विराटनगर फ्युजन, रोटरेक्ट क्लब अफ विराटनगरको सहयोगमा ‘नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ विषयक विजटक कार्यक्रम आयोजना गरिएको छ ।  मोरङ उद्योग व्यापार सङ्घका कार्यकारिणी सदस्य एवं विजटक कार्यक्रमका संयोजक ओम प्रकाश शर्माको संयोजकत्वमा सङ्घमा आयोजित उक्त विजटक कार्यक्रममा प्यानलिष्टको