उद्योग /बाणिज्य « Arthapath.com
१८ असार २०८२, बुधबार

उद्योग /बाणिज्य

एमआरपीमा अन्यौलता देखिएको भन्दै चेम्बरले गर्‍यो सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागा“ई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी