अर्थपथ स्टोरी « Arthapath.com
३१ असार २०८१, सोमबार

अर्थपथ स्टोरी

इतिहासमै पहिलो पल्ट बजेट संशोधन, राज्यलाई अर्बौँ राजस्व नोक्सान हुने जोखिम यसरी टर्यो

काठमाडौँ । नेपालको संसदीय इतिहासमा पहिलो पल्ट आर्थिक विधेयक संशोधन भएको छ । बजेटको एक अंगका रुपमा आउने आर्थिक विधेयक बिना संशोधन पारित हुने गरेको भए पनि यस पल्ट इतिहास उल्टिएको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले राज्यलाई अर्बैैँ रुपैयाँ राजस्व छलि हुन सक्ने गरी प्रस्ताव गरेको कर कानुनको संशोधन