अर्थपथ स्टोरी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अर्थपथ स्टोरी

तीन दशकमा ठडिएको चन्द्र ढकालको साम्राज्य नयाँ पुस्ताका लागि किन छ बढी प्रेरणादायी ?

काठमाडौं । गएको २५ पुुसमा ग्लोबल आईएमई र बैंक अफ काडमाण्डूको एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्र ढकाललाई लक्षित गर्दै भनेका थिए, ‘बाग्लुङको ग्रामीण ठाउँबाट आएर व्यवसायमा मारेको फड्को मेरो राजनीतिक जीवनसँग तुलना गर्छु । गाउँको सामान्य कृषकबाट तपाइँको अहिलेको व्यावसायिक उचाई र मेरो राजनीतिक यात्रा उस्तैउस्तै हो