काठमाडौँ । नेपाल पुर्नबीमा कम्पनीमा बीमा कम्पनीहरूको तर्फबाट चयन हुने सञ्चालकमा व्यापक प्रतिस्पर्धा देखिएको छ । २ संचालकको लागी ४ जनाले दाबी गरेका छन् । जसमध्ये बीमकको संस्थागत सुशासन विरुद्ध परेको दरखास्त पनि निर्वाचन समितिले छानबिन गरेको छैन । नेपाल पुर्नबीमा कम्पनीको संचालक बन्न हालका सञ्चालक तथा शिखर इन्स्योरेन्सका सीईओ