काठमाडौं । आज शनिबार लक्ष्मी पुजाको दिन हो । सबै नेपालीले आफ्नो महत्वपुर्ण चाड तिहारलाई हर्सउल्लासका साथ मनाउने गर्छन । यमपञ्चकको तेस्रो दिन शनिबार कात्तिक कृष्ण औँशीको धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरिन्छ । लक्ष्मीको वास सफा सुग्गर ठाउँमा हुने हुनाले सबै नेपालीले आफु बसेको सफासुग्घर र लिपपोत