काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन गरेका छन । बुधबार एक समारोहका विच देशको मुख्य गहनाको रुपमा रहेको ऐतिहांसिक रानीपोखरीको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको महाभुकम्प र त्यसपछिको पराकम्पले क्षति ग्रत भएको रानीपोखरी र बालगोपालेश्वर