अर्थपथ स्टोरी « Arthapath.com
१२ मंसिर २०८१, बुधबार

अर्थपथ स्टोरी

सेयर बजार र ‘रियल इस्टेट’लाई उचाल्ने गरी आउँदै मौद्रिक नीति समीक्षा

काठमाडौँ । सम्भवतः यसै हप्ता जारी हुनसक्ने अपेक्षा गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजार र घरजग्गा कारोबारलाई उचाल्ने गरी लचक नीतिहरु अङ्गिकार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तयार पार्दै गरेको मौद्रिक नीतिको समीक्षामा यी दुई सट्टेबजारलाई उचालेर घरेलु अर्थतन्त्र चलायमान बनाउने कोसिस भइरहेको स्रोतको दाबी छ