काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय मोटरसाइकल ब्राण्ड बजाजले अबको एक वर्षभित्र १० देखि १५ प्रतिशत नेपाली उत्पादनको उपयोग गर्ने बताएको छ । नेपालमा हुलास अटोक्राफ्टले बजाज मोटरसाइकल एसेम्बल गरेर बेचिरहेको छ । यो गोल्छा समूह अन्तरगतको कम्पनी हो । गोल्छा समूहका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले