अटो « Arthapath.com
२१ असार २०८२, शनिबार

अटो

अप्रिला एसएक्सआर १६० को विक्री सुरु, ४ कलरमा पावरफुल स्कुटर बजारमा, अरु के–के छन विषेसता ?

काठमाडौं । पियाजियो मोटर्सको उत्पादन रहेको अप्रिलाको नयाँ स्कुटर नेपाली बजारमा आएको छ । नेपालका लागी आधिकारीक विक्रेता एमभी दुगड ग्रुपले अप्रिला एसएक्सआर १६० को स्कुटर नेपाली बजारमा आज सार्वजनिक गरेको छ । अप्रिलिया नेपाली भाषामा नयाँ डिजाइन गरिएको पहिलो स्कूटर एसएक्सआर १६० को आज पियाजियो मोटर्सको इंण्डियाका अध्यक्ष तथा