अटो « Arthapath.com
२१ असार २०८२, शनिबार

अटो

शुक्रबारदेखि अनलाइनबाटै अनलिमिटेड लाइसेन्सको फर्म भर्न सकिने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि शुक्रबार अनलिमिटेड अनलाइन फर्म भर्न सकिने व्यवस्था गर्ने गरेको छ । यातायात व्यवस्था विभागले सूचना जारी शुक्रबारदेखि अनलिमिटेड अनलाइन फर्म भर्न सक्ने जनाएको हो । विभागले आइतबारबाट अनलिमिटेड फाराम भर्न सक्ने भनिएको थियो । तर, प्राविधिक कारणले गर्दा आइतबारबाट शुरु गर्ने नसकेको