अटो « Arthapath.com
२० असार २०८२, शुक्रबार

अटो

जनकपुर–जयनगर चल्ने रेल शुक्रबार नेपाल भित्र्याईदैँ

काठमाडौं । जनकपुर–जयनगर रुटमा चलाउनका लागि भारतबाट भोलि (शुक्रबार) दुई वटा रेल जनकपुरधाम आइपुग्ने भएको छ । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने जानकारी दिए । उनका अनुसार रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको