काठमाडौं । नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै, गोदरेजले “गोदरेजसँग नयाँ सुरुवात” अभियान सार्वजनिक गरेको छ। घरमा खुसी र ऊर्जा थप्न, गोदरेजले ३० हजारसम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको छ। अभियानका मुख्य आकर्षणहरूचेस्ट फ्रिजर र सिंगल डोर र फ्रिजरेटरहरूमा आकर्षक क्यासब्याक, डबल डोर