अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

रोयल इन्फिल्ड ‘हिमालयन ४५०’ को टेस्ट राइड, यस्तो छ फिचर र मूल्य 

काठमाडौँ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ ।  रोयल इन्फिल्डले टेस्ट राइड ट्र्याक अनुभव भाद्र २१ देखि २३ सम्म सञ्चालन गरेको हो ।  हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले राइडरहरुलाई अफरोडिङ अनुभव प्रदान गर्न सफल