अटो « Arthapath.com
२४ असार २०८२, मंगलबार

अटो

भेन्यूको सस्तो भेरियन्ट पनि नेपालमै बन्दै, दशैँपछि नयाँ क्रेटाको पालाे

काठमाडौँ । पेट्रोलियम गाडीको माग आधा घटेपछि हुण्डाईले स्वदेशमै एसेम्बल गरेर मूल्य घटाउने नयाँ रणनीति अपनाएको छ । स्वदेशी एसेम्बल गाडीमा झण्डै १० प्रतिशतका दरले मूल्य घटाइएको कम्पनीले जनाएको छ । ग्राहकको मन जित्न र बजारमा प्रतिस्पर्धा गर्न कम्पनीले यस्तो रणनीति अपनाएको हो । स्वदेशमा एसेम्बल गर्दा सीप र प्रविधि