काठमाडौँ । नेपालको लोकप्रिय ब्राड ‘पल्सर’ को नयाँ भर्सन धमाधम विक्री भइरहेको छ । भारतीय अटोनिर्माता बजाजको मोटरसाइकलमा ‘पल्सर’ एक भिन्न ब्राण्डको रुपमा स्थापित छ । यसको ‘एन १५०’ भर्सन हालैमात्र नेपाली बजारमा सार्वजनिक भएको थियो । करीव डेढ महिना अघि यो भेरियन्टको मोटरसाइकल सार्वजनिक भएसँगै धेरै राइडरले यसमा चासो