काठमाडौं । नेपाल अटोमोवाइल एसोसिएसन नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ। उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथी आउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गरे । उनले आगामी मौद्रिक नीतिमा दम्पतीले सवारी साधनको