काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचनर सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्राकिा तर्फबाट अध्यक्ष गोकर्ण कार्कीद्घारा हस्ताक्षर गरेका